You are viewing the translated version of जरिबाना रकम निर्धारणका आधार.

Section 23
जरिबाना रकम निर्धारणका आधार
नियमनकारी निकायले ऐनको दफा ७फ;को उपदफा (१) को खण्ड (ख१) बमोजिम गरिने जरिबानाको रकम निर्धारण र कारबाही गर्दा देहायका आधारमा गर्नु पर्नेछ:-

(क) ऐन, नियम, निर्देशन वा आदेश अन्तर्गत पटक पटक उल्लङ्घन गरेको फरक फरक विषय,

(ख) खण्ड (क) बमोजिमको उल्लङ्घवनले थप गरेको जोखिम र सोबाट परेको प्रणालीगत प्रभाव,

(ग) उल्लङ्घगनको विषयसँग सम्बन्धित कारोबारको रकम, मूल्य वा मात्रा,

(घ) सूचक संस्थाको आन्तरिक नियन्त्रण प्रणालीमा रहेको कमजोरी र्‌ कार्यान्वयनको प्रभावकारिता,

(ङ) उल्लङ्गनको लागि पदाधिकारी वा कर्मचारीको जिम्मेवारी र जवाफदेहिताको अवस्था,

(व) अन्य प्रणालीगत समस्या ।